निशुल्क मुटु जाँच शिविरको समुदघाटन कार्यक्रम
Dec 26 2024

निशुल्क मुटु जाँच शिविरको समुदघाटन कार्यक्रम

मोदि गाउ पालिका वडा नम्बर ६ तिलाहर पर्वत ,
सेभ द हर्ट काठमाण्डौ को सहयोग एवं मोदी गाउँपालिका को आयोजनामा भोली मिति २०८१ पौष १२ र १३ गते वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको टोलीद्वारा संचालन हुने निशुल्क मुटु जाँच शिविरको समुदघाटन कार्यक्रम तपशिल बमोजिमको समय र स्थानमा हुने भएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागी सादर अनुरोध छ।
तपशिल
मिति २०८१ पौष १२ गते
समय : विहान ठिक ८ बजे
स्थान : नव जागृत क्याम्पसको माथिल्लो भवन,

Latest Photos

What Others Say

Latest Videos

">